• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: किन एउटा मात्र ?....


एकजना कुखुराफार्मको मालिकले सबै कुखुराहरुलाई भनेछ:
कुखुराफार्मको मालिक:- “सबैले भोलि देखि दुई-दुई ओटा अण्डा दिने जस्ले दिँदैन त्यलाई म काटिदिन्छु।”
भोलिपल्ट सबैले दुई दुई ओटा अण्डा दिए तर एउटाले एक दाना मात्रै दियो र मालिकले रिसाउँदै सोधेछ - “किन एउटा मात्र ?”
जवाफमा कुखुरोले भनेछ :-
“यो पनि तपाईको डरले मात्रै दिएको नत्र म त भाले हुँ ।